केटा र केटी हेर्ने दिन दुलहीले लगाउने पहिरनको विशेष ख्याल गरिन्छ । कस्तो आचरण तथा स्वभावकी केटी हो भन्ने कुरा त्यही पहिरनबाट थाहा पाइन्छ । यो दिन केटीले कुर्ता–सुरुवाल लगाउँदा सोभर लुक आउँछ । कुर्ता–सुरुवाल आफ्नो शरीरको बनावट, कम्प्लेक्स र अहिले चलिरहेको फेसनअनुकूल हुनुपर्छ । त्यसमा अनारकली त केही वर्षदेखि चलिआएको छ । सदाबहार पञ्जावी कुर्ता–सुरुवाल पनि यस दिनका लागि उपयुक्त पहिरन हो ।
दुलहीको पहिरनले विवाहमा विशेष भूमिका खेल्छ । पहिरनले आचरण पनि निर्धारण गर्ने हुनाले यसलाई महत्वपूर्ण मानिन्छ । विवाहका लागि सबैभन्दा पहिले केटा र केटी हेर्ने दिन महत्वपूर्ण हुन्छ । त्यही भेटपछि नै विवाह गर्ने कि नगर्ने निर्णय हुन्छ । केटा र केटी हेर्ने दिन दुलहीले लगाउने पहिरनको विशेष ख्याल गरिन्छ । कस्तो आचरण तथा स्वभावकी केटी हो भन्ने कुरा त्यही पहिरनबाट थाहा पाइन्छ । यो दिन केटीले कुर्ता–सुरुवाल लगाउँदा सोभर लुक आउँछ ।

No comments:
Post a Comment